नियम ४५
रेखदेख तथा मार्गदर्शन
बाल सुधार गृह र बालबालिकाको सुधारको सम्बन्धमा सम्बन्धित जिल्लाको जिल्ला बाल न्याय समितिले आवश्यक रेखदेख तथा मार्गदर्शन गर्न सक्नेछ ।